म्यानमारमा ६.८ म्याग्निच्युडको भूकम्पीय धक्का महशुस

याङगोन । म्यानमारमा बुधबार दिउँसो ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु म्यानमारको दक्षिणमा अवस्थित पर्यटकीय गन्तव्य प्राचीन सहर बगानबाट ३० किलोमिटर टाढा चाउक नजिकै रहेको र भूकम्प ८४ किलोमिटर गहिराइबाट गएको यूएसजीएसले बताएको छ । भूकम्पका कारण म्यानमारमा रहेका करिब दुई हजार ५०० प्राचीन एवम् पूरातात्विक महत्वका मठ … Continue reading म्यानमारमा ६.८ म्याग्निच्युडको भूकम्पीय धक्का महशुस